केहि यथार्थ लाइनहरु

यथार्थ मन छुने लाइनहरु संग्रह बाह्र

१. सोच्नु हुन्छ भने तपाई बिल्कुल एक्लै हुनुहुन्छ …ठिक सँग सोच्नुहुन्छ भने यही सत्य हो …!!

२. गलतलाई साथ दिने वाला व्यक्ति , ऊ भन्दा पनि गलत व्यक्ति हो ।

३. यदि तपाइँले वास्तवमै आफूलाई प्रेम गर्न सिक्नु भएको छ भने , यो सम्भव छैन कि तपाईलाई यो दुनियाँ प्रिय नलाग्ने …

४. जमाना बडो अचम्मको छ हजुर , यहाँ मान्छेहरु आफैलाई त भरोसा गर्दैनन् झन् पराईलाई कसरी गर्छन …

५. सपना प्राप्त गर्नको लागि समझदार होइन पागल बन्नु पर्दछ ।

६. जो मानिसहरू आफैसँग कुरा गर्छन् , उनीहरू स्वभावले नै धेरै स्मार्ट हुन्छन् …

७. यदि कोहि तपाईंको लागि मर्छ भने , कोशिश गर्नुहोस् कि उ जिवित रहोस् …

८. सम्बन्ध तोड्नु त हुँदैन तर जहाँ सम्मान हुँदैन , त्यहाँ जोड्नु पनि हुँदैन …

९. मैले तपाईंको नाम लिएरै सारा काम गरेको छु महादेव , र मान्छेहरु सम्झिन्छन् की यो मान्छे नै किस्मत वालों छ …

१०.कसैसँग बदला लिनुको आनन्द दुई चार दिन नै रहनेछ , तर कसैलाई माफ गर्नुको आनन्द जीवनभर रहने छ …

माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!