केहि यथार्थ लाइनहरु

यथार्थ मन छुने लाइनहरु संग्रह यघार

१. लालच र डर ले कसैलाई पनि ” गद्दार ” बनाउन सक्छ …

२. मलाई मन पर्छ उनी मान्छे जो मलाई मन पराउँदैनन् , कमसेकम उनी मान्छेहरु देखावा त गर्दैनन् …

३. खुसी हुने सुन्दर उपाय आशा ” भगवान ” सँग राख्नुहोस् , सबै सँग नाई ।

४. अहंकारको अन्धो व्यक्ति न त आफ्नो गल्तिहरु देख्छ न अरु मान्छेहरुमा राम्रो कुरा …

५. नसोच यति धेरै …जिन्दगीको बारेमा , जसले जिन्दगी दिएको छ … उसले पनि त केही सोचेको होला …

६. अरुको कुरा सुनेर आफ्ना संग लड्नु हुँदैन …

७. यस दुनियामा जिउनु छ साथीहरु , त्यसैले आफूलाई कहिल्यै कसैको भन्दा कम नठान्नुहोस …

८. सल्लाह का सयौं शब्दहरु भन्दा धेरै , अनुभवको एक ठक्कर ले मान्छेलाई धेरै बलियो बनाउँछ …

९. मैले मेरो जीवनमा धेरै प्रकारका मान्छेहरुलाई देखेको छु , मदत लिएर धन्यवादी पनि र मदत लिएर बेवकुफ बोल्नेहरु पनि …

१०. जीवनमा हामी जतिसुकै व्यस्त किन नहौ , आफ्नो को याद यत्तिकै आइ नै हाल्छ …

माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!