केहि यथार्थ लाइनहरु

यथार्थ मन छुने लाइनहरु संग्रह दस

१. गलतलाई गलत भन्न सक्ने क्षमता छैन भने तपाइको प्रतिभा अर्थहीन छ …

२. जसले इज्जत दिन्छ उसले इज्जत पाउनेछ , हामी हैसियत देखेर शिर झुकाउने गर्दैनौं …

३. दुनियाको सबैभन्दा शक्तिशाली व्यक्ति उ हो , जसले आफूलाई नै नियन्त्रण गर्न सक्छ ।

४. जिन्दगीमा धेरै सम्बन्ध हुन जरुरी छैन , तर जो सम्बन्ध हामी सँग छन् उनीहरुलाई राम्रो सँग निभाउन जरुरी छ …

५. यदि तिरस्कार बारम्बार आफ्ना बाटै मिल्छ भने तब शब्दहरूको विवाद उचित छैन किनकि जो व्यक्तिले तपाईंको महत्वलाई नै बुझेको छैन उसले तपाईंका शब्द र भावनालाई के बुझ्ने छ ….

६. कहिल्यै पनि कसैले बोलेको कुरा माथि तुरुन्त विश्वास नगर्नु समझदार त्यही हो जो त्यो कुराको तहसम्म स्वयंम जान्छ …

७. सम्बन्ध बनाउनुहोस् , यदि सही छैन भने अलबिदा नै राम्रो हुन्छ …

८. नराम्रो समय चार दिन रहन्छ , तर साथी माथिको कृतज्ञता जिन्दगीभर रहन्छ ।

९. जहाँ प्रेम हुन्छ त्यहाँ रिस हुने गर्दछ तर घृणा होइन …

१०. इच्छा पूरा हुँदैन भने क्रोध बढ्दछ , यदि इच्छा पुरा हुन्छ भने लोभ बढ्दछ , यसैले जीवनमा हरेक एक स्थिति मा धैर्य बनाइराख्नु नै श्रेष्ठता हो ।

माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!