केहि यथार्थ लाइनहरु

यथार्थ मन छुने लाइनहरु संग्रह आठौं

जिन्दगी सम्बन्धि पढ्नै पर्ने केहि यथार्थ मन छुने लाइनहरु

१. एक्लै हुनुहुन्छ भने विचारहरु माथि नियन्त्रण राख्नुहोस् , जब सबैसँग हुनुहुन्छ तब जिब्रोलाई नियन्त्रण माराख्नुहोस् ।

२. खुशिको माहोलमा मृत्युको निमन्त्रणा आइरहेको छ … जो भन्थे हिजो गाउँमा के छ र ? आज उनलाई पनि गाउँको याद आइरहेको छ …

३. प्राय एक्लोपन बाट उही व्यक्ति गुज्रिन्छ जसले जिन्दगीमा सही फैसला चुनेको हुन्छ …

४. सहि गलत केही हुँदैन , तिम्रो लागि तिमी सहि मेरो लागि म सही …

५. दिल अब पहिले जस्तो निर्दोष रहेन , ढुङ्गा जस्तो बनेको छैन तर मैन जस्तो पनि रहेन ।

६. मान्छेहरुलाई सृप तपाईंको सफलताको नजर आउँदछ , सफलताको पछाडि लुकेका घाउहरु नाई …

७. धैर्य गर्न सिक्नुहोस् हजुर , किनकि हरेक नराम्रो समयको पनि नराम्रो समय अबश्य आउनेछ !!

८. हामी उपहारको रुपमा घडी त दिने गर्दछौं तर एक अर्कालाई समय भने दिन सक्दैनौ …

९. साँच्चिकै चाहने वाला तपाईं सँग प्रत्येक किसिमका कुरा गर्नेछ , तपाईं सँग हरेक विषयमा कुरा गर्नेछ तर धोका दिनेवाला सृप प्रेमले भरिएका कुरा गर्नेछ …

१०. हौसला राख्नुहोस् , यो समय पनि बितेर जाने छ …

कृपया माथिको सामाग्री कस्तो लाग्यो यदि राम्रो लागेको भए तल comment गर्नुहोला र साथीहरू माझ share गर्नुहोला । तपाइको सहयोग कसैको जीवनमा अमुल्य परिवर्तन ल्याउनमा सक्छ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!