१. टुटेर पनि जो मुस्कुराई दिन्छ , उसलाई कसले कसरी हराउन सक्छ …
२. जिबनमा चुरोट जाँड – रक्सी , र जुवा भन्दा पनि पहिले छोड्नुपर्ने केहि छ भने , ऊ हो अरूबाट आशा गर्न …
३. प्रेम एक यस्तो अनुभव हो जो मानिसलाई कहिल्यै हार्न दिँदैन , र घृणा एक यस्तो अनुभव हो जो मानिसलाई कहिल्यै जित्न दिँदैन ।
४. जरुरी छैन कि हरेक गिफ्टमा कुनै चिज नै हुनुपर्दछ , प्रेम हेरचाह र इज्जत पनि धेरै राम्रो गिफ्ट हुन् , कहिल्यै कसैलाई दिएर त हेर्नुहोस् …
५. जब कुरा आवश्यकताको हुन्छ , तब सबैको जिब्रो मिठो हुन जान्छ …
६. जिब्रोको वजन धेरै कम हुन्छ तर यसलाई धेरै कम मान्छेले मात्रै सम्भालन सक्छन् …
७. भिड सँग गलत दिशामा हिंड्नुको तुलनामा एक्लै हिँड्नु नै उत्तम हुन्छ ।
८. कहिल्यै हार नमान्नुहोस् , के थाहा सफलता तपाईंको एक अर्को प्रयासलाई पर्खिरहेको छ कि …
९. मान्छे आफ्नो नराम्रो समय त बिर्सिन्छ तर नराम्रो समयमा मान्छेले गरेको नराम्रो व्यवहार भने कहिल्यै बिर्सिदैन ।
१०. मलहम लगाउन सक्नुहुन्छ भने कुनै गरिबको घाउमा लगाईदिनु , हाकिम धेरै छन् बजारमा धनीहरूको उपचारको लागि …