महान वैजानीक Stephen Hawking का १० अनमोल विचारहरु :
१. वुद्धिमानले परिवर्तनलाई स्वीकार गर्ने क्षमता राखदछ ।
२. जो व्यत्तीहरु आफ्नो I .Q को बारेमा घमण्ड वास्तवमा तिनीहरु लुसर हुन्छन् ।
३. महत्व पुर्ण तिन कुराहरु जुन धेरै आवश्यक छन दैनिक जिवनमा
• सधै आफु उभिरहेको जमिनमा होइन । आकासमा चम्कीरहेको तारालाइ हेर्नुहोस । यसले जिवनको परीभाषालाइ केही सहज बनाउन मद्धत गर्छ ।
• आफ्नो कामलाइ कहिलै पनि अधुरो नछोड्नुहोस किनकी तपाँइको कामले तपाइको पहिचान दिन्छ ।
• यदि भाग्यवस तपाइले साचो प्रेम पाउनुभयो भने त्यसलाई कहिलै आफुबाट टाढा जान नदिनुहोस । किनकी प्रेमले जिवन हलुका मुल्यवान र सजिलो बनाउछ ।
४. ति मानिसहरु पनि बाटो काट्दा (Road Cross) गर्दा यता उता हेर्दै हिड्छन । जो भन्ने गर्छन की सबै भाग्यमा निर्भर गर्छ हामीले केही परीवर्तन गर्न सक्दैंनौ ।
५. म केवल एउटा बच्चा हुँ कहिलै ठुलो भएन म आज पनि किन र कसरी भन्ने प्रश्नहरु सोध्छु ।
६. आक्रामकता मानिसको सबै भन्दा खराव बानि हो जसले उसको सभ्यताको बिनास गर्दछ ।
७. यदि तपाइ माथी गुनासो गर्छ की तपाइले गल्ती गर्नुभयो भनेर उसलाई भन्नुहोस Thank you किनभने पुर्णताले नै सफलताको छाप छोड्ने गर्छ ।
८. हामी केवल आफ्नो समस्याहरुलाई सोच्ने गर्दछौ तर ति समस्याहरुको हल गर्ने कोसिस गर्दैनौ ।
९. हामी आफ्नो मुर्खता र लोभ लालचको कारण आफ्नै बिनास गर्न तर्फ लागी रहेका छौ ।
१०. मलाई घृणा लाग्छ त्यो समय जति बेला मैले ब्यर्थको काममा बिताइरहेको हुन्छु ।
कृपया माथिको सामाग्री कस्तो लाग्यो यदि राम्रो लागेको भए तल comment गर्नुहोला र साथीहरू माझ share गर्नुहोला । तपाइको सहयोग कसैको जीवनमा अमुल्य परिवर्तन ल्याउनमा सक्छ ।
Malai dherai man parchha ani maile sadhai padhme ni garchhu yastai samagri haru haldai garnus hai