केहि यथार्थ लाइनहरु

यथार्थ मन छुने लाइनहरु संग्रह – दोस्रो

१. कसैको दिल दुखाउन भन्दा पहिले यो विचार गर्नु कि ” परमात्मा ” हरेक ” दिल ” मा रहनुहुन्छ ।

२. आलोचना पनि हुन जरुरी छ किनकि हरेक दिन तपाईंको प्रशंसा हुन्छ भने तपाई अगाडि बढ्न सक्नु हुनेछैन ।

३. प्रेम एक यस्तो उपहार हो यदि दिन लाग्नुहुन्छ भने बोल्न नसक्नेहरुपनि झुक्न लाग्दछन् ।

४. भगवान् सृप त्यहाँ मात्रै हुनुहुन्न जहाँ हामी प्रार्थना गर्दछौं , भगवान उहाँ पनि हुनुहुन्छ जहाँ हामी पाप गर्दछौं ।

५. जसलाई कुनै चिजको लोभ हुँदैन उनीहरु आफ्नो हरेक काम धेरै जिम्मेवार भएर गर्दछन् ।

६. कति भनेर गए , कति सहेर गए , कति भनि नै रहे , म सही तिमी गलत को खेलमा थाहा छैन कति सम्बन्धहरु ढलेर गए गए ।

७. पैसाको साथसाथै आशीर्वाद पनि कमाउनुहोस् किनकि आशीर्वाद त्यहाँ काम आउछ जहाँ पैसा काम आउँदैन ।

८. केही घाउहरू मान्छेको कहिल्यै निको हुँदैनन , बस मान्छे उनलाई लुकाउने कला सिक्दछ ।

९. मौकाको फाइदा उठाउनुहोस कसैको भरोसाको नाई ।

१०. यति सक्षम हुनुहोस् की जहाँ उभिनु हुन्छ तपाईं त्यहाँ कोही पनि बसिरहन नसकोस् ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!