१. कसैले छोडेर गयो भनेर चिन्ता नगर्नुहोस् , गलत मान्छेहरु जानुपर्छ ताँकी असल मानिस हाम्रो जीवनमा आउन सकुन ।
२. यदि कोही तल झार्छ भने गलत बाटोमा नहिड्नु , सही बाटो चुनेर उनलाई गलत प्रमाणित गरिदिनु ।
३. जब गुमाउन को लागि केही पनि हुँदैन तब पाउनको लागि धेरै कुरा हुन्छ ।
४. अर्थ गुमाइ दिन्छन् ती जवाफ जो समयमै मिल्दैनन ।
५. नराम्रो कुरा यो हो कि समय कम छ, राम्रो कुरा यो छ कि अझै पनि समय छ ।
६. जो व्यक्ति तपाईंलाई रूदै गर्दा छोडिदिन्छ यकिन मान्नुहोस् उ कहिल्यै तपाईंको हुन सक्दैन ।
७. त्यस्तो शिक्षाको कुनै अर्थ छैन जसले मानवता सिकाउने गर्दैन ।
८. धोकेबाज मान्छेसँग सम्बन्ध बनाउनु भन्दा राम्रो एक्लै रहनुहोस् , विश्वास मान्नुहोस तपाई धेरै खुसी रहनु हुनेछ ।
९. सम्पत्ति त विरासतमा पनि मिल्न सक्छ , तर पहिचान आफ्नै बलमा बनाउनु पर्दछ ।
१०. जब दिमागले काम गर्दैन , तब भगवानमाथि भरोसा राख्नुस् र अगाडी बढ्नुहोस ।