केहि यथार्थ लाइनहरु

यथार्थ मन छुने लाइनहरु संग्रह – तेस्रो

१. राम्रो हुँदैन बारम्बार कसैलाई आफ्नो याद दिलाउन, यदि महत्व हुन्छ भने मान्छे आफै याद गर्नेछन् ।

२. कसैको बाध्यता र उदासीनता मा कहिल्यै पनि नहास्नु के थाहा कोही व्यक्ति आफूभित्र कस्तो पिडा लिएर आफ्नो जिन्दगी जीइरहेको रहेको छ।

३. जोसँग लक्ष्य हुन्छन् उनीहरुसँग बहाना हुँदैनन् ।

४. जब तपाईंको मनसाय राम्रो हुन्छ भने तपाईंले कसैलाई गुमाउनु हुँदैन बस मानिसहरु तपाईंलाई गुमाउँछन् ।

५. जो चिज हाम्रो हातमा हुँदैन , उसको विषयमा चिन्ता गरेर केहि फाइदा छैन ।

६. असन्तोषको उमेर यदि कम हुन्छ भने सम्बन्धहरु धेरै टाढा सम्म जान्छन ।

७. रिस धेरै चतुर हुन्छ अक्सर आफू भन्दा कमजोर व्यक्ति माथि नै नीक्लीन्छ ।

८. जिन्दगीको एक सिद्धान्त सधै याद राख्नु , पहिचान सबैसँग गर्नु तर भरोसा सृप आफूलाई गर्नु ।

९. जिन्दगीभर खुसी रहन चाहनु हुन्छ भने आफूलाई यस्तो बनाउनुहोस् कि कोही तपाईंसँग होस् या नहोस् तपाईलाई कुनै चिजको दुःख हुनु हुँदैन ।

१०. समय र धैर्य यी दुई यस्ता हिरा हुन् जसको भरमा मान्छे कठिन भन्दा कठिन लक्ष्यहरु प्राप्त गर्न सक्छ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!