केहि यथार्थ लाइनहरु

तपाइले पढ्नै पर्ने यथार्थ मन छुने लाइनहरु

१. अनुभव उमेरबाट होइन बरु परिस्थितिहरु बाट आउँदछ ।

२.केही सम्बन्धहरु धेरै अध्यात्मिक हुन्छन् , आफ्नोपनको स्वर कहिल्यै निकाल्ने गर्दैनन् ।

३.भाग्य बदलिय जान्छ जब लक्ष्य मजबुत हुन्छन् , नत्र जीवन बितेर जान्छ किस्मतलाई दोष दिनमा ।

४. जब दुनियाँले तपाईंलाई कमजोर सम्झिन्छ तब तपाईंले जित्न धेरै जरुरी हुन्छ ।

५.यसरी बाँच्नुहोस कि जसरि तपाई भोली मर्न लाग्नु भएको छ , यसरी सिक्नुहोस कि जसरी तपाई कहिल्यै मर्नु हुनेछैन ।

६. को , कहिले र कसको कति आफ्नो थियो र हो… यो केवल समयले बताउँछ ।

७. धेरै अप्ठ्यारा परिस्थितिहरुलाई पार गरेको ऊ व्यक्ति जो रुनेवाला कुराहरुमा पनि मुस्कुराई दिन्छ ।

८. जिन्दगीका हरेक चुनौतीलाई मुस्कुराएर झेल्नुहोस् , घाम जतिसुकै तेज किन नहोस् समुन्द्र कहिल्यै सुक्ने गर्दैन ।

९. दुई व्यक्तिहरु बिचको सम्बन्ध मजबुत तब बन्छ, जब दुई व्यक्तिहरु एक आपसमा हृदयको भावनाले बाँधिएका हुन्छन् । नाई कि आवश्यकताको डोरीले ।

१०. यति राम्रो पनि नखोज्नुहोस् कि राम्रोलाई नै गुमाईदिनुहोस ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!