केहि यथार्थ लाइनहरु

यथार्थ मन छुने लाइनहरु संग्रह सातौं

१. सुरुवातमा कुनै पनि परिवर्तन नराम्रो लाग्दछ तर त्यही परिवर्तनले तपाईंलाई सफलता सम्म लिएर जान्छ ।

२. बुद्धिमान मानिस कयौंपटक उत्तर हुँदाहुँदै पनि पछि फर्केर बोल्दैनन् , किनकि कयौंपटक सम्बन्धलाई जिवित राख्नको लागि मौन भएर हार्न जरुरी हुन्छ .

३. जिन्दगीमा जो मान्छे तपाईंबाट टाढा रहन चाहन्छन् उनी मान्छे सबै दोष परिस्थिति माथी थुपार्छन ।

४. मतलबी मान्छे सामुन्ने प्रशंसा र पछाडि नराम्रो गर्दै हिँड्छन् ।

५. केही हुनेछैन अधेरोलाई सरापेर , आफ्नो हिस्साको दीयो हामी आफैंले जलाउनु पर्छ ।

६. हौसला र हिम्मत नछोड्नुहोस् सबै सही भएर जानेछ ।

७. बिना त्याग केही पनि प्राप्त गर्न सम्भव छैन किनकि एक सास लिन को लागि पनि ta पहिलो सास छोड्नु पर्दछ ।

८. गल्ती गर्नु गलत होइन बरु गलत त यो हो कि गलत गरेर पनि गल्ती नसुधार्नु ।

९. शक्तिको उपयोग सही ठाउँमा गर्नुपर्दछ चाहे उ दिमाग को शक्ति होस वा शरीरको शक्ति होस् ।

१०. मैदानमा एक्लै डटी रहने साहस राख्नुहोस् चाहे पूरा दुनिया नै तपाईंको विरुद्धमा होस् ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!