Arnold Schwarzenegger [जन्म: जुलाई ३०, १९४७]
अर्नोल्ड श्वार्जेनेगर एक अष्ट्रिया-अमेरिकी अभिनेता, फिल्म निर्माता, व्यापारी, लेखक, र पूर्व राजनीतिज्ञ र पेशेवर बडी बिल्डर हुन्। उनले २००३ देखि २०११ सम्म क्यालिफोर्नियाको ३८औं गभर्नरको रूपमा काम गरे। २०२० सम्ममा उनी क्यालिफोर्नियाको सबैभन्दा हालका रिपब्लिकन गभर्नर हुन्।Arnold Schwarzenegger का यहाँ केहि प्रेरक भनाई प्रस्तुत गरेका छौ।
१. उनिहारुलाई सफलताले मार्नुहोस र मुस्कानले गाड्नुहोस् ।
२. म सधै भोकै हुने गर्छु किनकि मा कहिल्यै पनि आफ्नो उपलब्धि बाट सन्तुष्ट हुन सक्दैन ।
३. ताकत/बल जितले आउदैन, तपाइको संघर्षले बल उत्पन्न गर्छ. जब तपाइ आफ्नो समस्याहरु बाट बाहिर निस्कनु हुन्छ तर हार मान्नु हुन्न हो तेही ताकत/बल ।
४. तपाइँ जितका लागि जन्मनु भएको हो तर जित्न, बिजेता बन्नको लागि तपाइँले योजना बनाउनु पर्छ।प्क जितको लागि आफुलाई तयारि गर्नु पर्छ र सधै जित्ने आशा राख्नु पर्छ।
५. जिबनमा सफलता पाउनकोलागि ५ नियमहरु: आफुलाई बिस्वास गर, असफलता संग नडराउ, नकारत्मक स्वभावका मानिसहरु बाट टाढै बस्नु, धेरै भन्दा धेरै मेहेनत गर, केहि फिर्ता देउ ।
६. तिमि संग नतिजा हुन्छ अथवा बाहाना तर दुवै एकै पटक कहिले हुदैन।
७. विफलता कुनै विकल्प होईन सबै सफल हुनुपर्छ ।
८. यदि तिमि समय निकाल्दैनौ भने, तिमि काम गर्दैनौ भने तिमीलाई कुनै पनि परिणाम मिल्दैन ।
९. सोच भनेको सिमा हो। जब सम्म मा तथ्यको कल्पना गर्न सक्छ तिमि केहि गर्न सक्छौ,तिमि त्यसलाई गर्न सक्छौ।यदि तिमीले १००% बिस्वास गर्यौ भने।
१०. सपना, सपना देख्नेहरुका लागि हो र लक्ष्य प्राप्ति गर्नेहरुका लागि।