ज्ञानज्ञुनकाहरू कुरा

सत्य साईबाबाका वाणीहरू

– सेवा प्रेमको अर्को रूप हो ।

– माननव सेवा नै कुनै भगवानको सेवा हो ।

– भगवान आफैभित्र हुन्छ ।

– कीराले अन्नलाई जस्तै कपटले मानिसलाई नष्ट गर्दछ ।

– आफूलाई गाली गर्नेलाई प्रेम गर्न नछोड ।

– अरूबाट प्रतिष्ठा र आदर पाउने इच्छा नराख ।

– ईश्वरलाई पूर्ण विश्वास राख्नेले जे पनि पाउन सक्दछ ।

– बोल्नु र गर्नुपूर्व एकछिन सोचे गल्ती हुदैन ।

– बोलीको घाउ वाणको घाउ भन्दा दर्दनाक हुन्छ ।

– सधै अरूको विचार र दृष्टिकोणलाई आदर गर ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!