१० कसैको बेइज्जतिको जबाफ यति इज्जतका साथ देउ कि लिने वाला लाई नि सरमले सिर निहुराउनु परोस ।
९. सोच बदल्नुस खुशी आफै मिल्छ र स्वभाव बदल्नुस इज्जत आफै मिल्छ कसैको पाउमा पर्न जरुरी छैन सहि गन्तव्य तिर लागे पछि सफलता आफै मिल्छ ।
८. जस्ले आफू लाइ घमन्ड र अहम्ता ले भर्छ नि त्यो मान्छे कहिलै सहिबाटो हिड्न सक्दैन ।
७. आज स्वयमलाई जति राम्रोसित सम्झिनुहुन्छ भोलि शान्त र सुखी रहन त्यति नै सहज भइदिनेछ ।
६. सुख बोटमा फल्दैन कर्म गर्नुपर्छ । खुसी कसैले दिदैन सन्तोष मान्नु पर्छ । साथ कसैले दिदैन मन बुझाउनुपर्छ ।
५. परिवार भन्दा ठुलो पैसा हुँदैन इज्जत भन्दा ठुलो बैँस हुदैन जिन्दगी भन्दा ठुलो चाहाना हुदैन इमानदारी भन्द ठुलो बैमान हुदैन।
४. जिन्दगीमा पछुतो गर्नु छोडिदेउ,बरु यस्तो काम गर कि तिमिलाई छोड्नेहरु पछुताओस्।
३. दुनियाँ मा दान को जस्तो कुनै सम्पत्ती छैन , लोभ जस्तो कुनै अर्को रोग छैन राम्रो स्वभाव जस्तो कुनै आभुषण छैन र संतोष जस्तो अरु कुनै सुख छैन ।
२. रोटी कमाउनु कुनै ठूलो कुरा होइन तर परीवारको साथमा संगै बसेर रोटी खानु ठूलो कुरा हो।
१. संसारले भित्र फाटेकाे माेजा हेरेर हैन बाहिर टल्केकाे जुत्ता हेरेर तपाइँको मुल्यांकन गर्छ। त्यसैले व्यथा लुकाएर मुस्कुराउहोस।