१. सफलता हासिल गर्न का लागि यो जरुरी छैन कि तपाईं को उमेर कति हो… तर यो जरुरी छ कि तपाईं कुन उमेर को सोच राख्नुहुन्छ.. किनकी मानिस लाई उमेर ले हैन,अनुभव ले परिपक्व बनाउछ।
२. शक्ति या पदले व्यक्तिलाई भ्रष्ट बनाउँदैन । जब मूर्ख व्यक्तिहरुले शक्ति या पद प्राप्त गर्छन्, तब भ्रष्ट बन्छन् ।
३. एक कोइला ले पनि हिरा मा परिणत हुनको लागिअत्यधिक चाप र ताप सहेको हुन्छ,तसर्थ अहिले टेन्सन र पिडाभोग्दै हुनुहुन्छ भने,मान्नुस तपाई पनि रुपान्तरण को गोरेटो माहुनुहुन्छ,बस धैर्य राख्नुस र आगाडी बढीरहनुस परिस्थिति केहिछिन् मा अनुकुल हुनेछ I
४. मान्छेले सुखसुविधा खोज्न थाल्यो भने उसको जिन्दगी किरा मकौडाको जस्तो कमजोर भएर जान्छ । मान्छेले खोज्ने भनेको चुनौती हो । यदि कसैले दिदैन भने आफुले निर्माण गर्नुपर्छ ।
५. कदर गर्न सिक किनकि न त जिन्दगी फर्किएर आउछ न त जिन्दगीमा आएकाहरु नै ।
६. माया र इज्जत उसलाई देउ जसले तिमीलाई आफ्नो ठान्छ, तिम्रो हरेक सुख-दुखमा साथ दिन्छ बाकी अरु त दर्शक मात्र हो जसले रमिता मात्र हेर्छन ।
७. यहाँ कोहि न कोहि केहि न केहि रच्न मा माहिर छन् –बसफरक त येत्ति मात्र हो कि कोहि इतिहास रच्दछन् त कोहि षड्यन्त्र रच्दछन् I
८. जीवन मा सफल हुने अति–उत्तम बिधि –तपाई ले अरु लाइदिने सुझाव माथि आफै कार्य गर्नुस I
९. सानो काममा सफल हुनुभन्दा महान् काम गर्ने प्रयाशमा असफल हुनु बेस ।
१0. जसले आफ्नो सोचलाई परिवर्तन गर्न सक्दैनन् उनीहरूले केही पनि परिवर्तन गर्न सक्दैनन् ।
११. रिस एउटा हतियार हो,जसलाई हामीले नियन्त्रण गर्यौ भने‘महान‘ बनिन्छ,तर यदि रिसले हामि लाइ नियन्त्रण गर्यो भनेभित्र–भित्रै ‘चिहान‘ बनिन्छ I
१२. सफलता कुनै आकस्मिक घटना होइन । यो त लगातारको सिकाइ, प्रयास, मेहनत, आत्मविश्वास, दृढता र कामप्रतिको मायाको नतिजा हो ।