१. सधै सम्बन्ध टुट्नुको अर्थ माया नै नभएर होइन कहिले काही शंका,रिस र घमण्डले पनि सुमधुर सम्बन्धलाई टुटाई दिन्छ।
२. हार्न तब आवस्यक हुन्छ जब लडाइ अफ्ना संग हुन्छ र जित्न आवश्यक त्यो बेला हुन्छ जब लडाइ आफू संग हुन्छ।
३. जिबनमा धेरै सम्बन्धहरु जोड्ने आवस्यक छैन तर जो सम्बन्धहरु जोडिएका छ्न तिनमा जीवन हुन जरुरी छ.
४. सम्बध भनेको छाताको जस्तो हुनु पर्छ जसले घाम र पानी दुबै बाट बचाउछ।आज भोलीको सम्बध त चप्पलको फिता जस्ता हुन्छन् कहा निर चुडिन्छन पत्तै हुदैन्।
५. एउटा गल्तिले सम्बन्ध टुट्ने कारण बन्छ , तर एउटै राम्रो कामले सम्बन्ध जोड्ने बाटो कहिल्यै बन्दैन।
६. त्यो मान्छे कहिल्यै पराई हुँदैन जसलाई आँखाले हैन मन मुटुले आफ्नो मानेको हुन्छ।
७. सम्बन्धको डोरी तब कमजोर हुन्छ जब मान्छेले गलत बुझाइको कारणले पैदा हुने सवालको जवाफ आफै बनाउछ ।
८. दुनियाकै सबैभन्दा कमजोर मान्छे त्यो हो जसले आफ्ना आफन्तहरुलाई हराएर आफूलाई बहादुर सम्झिन्छ।
९. राम्रो सम्बन्धको लागि वन्दन र सर्त हुन आवस्यक छैन त्यसको लागि २ राम्रो मन हुन आवस्यक छ। पहिलो भरोसा गर्न सकियोस् र दोस्रो त्यसलाई बुझ्ने सकियोस।
१०.यदि सम्बन्धमा पुरै बिश्वास, इमानदारी र समझदारी छ भने त्यस्लाई निभाउनको लागि बचन, कसम, नियम र सर्तहरुको कुनै आवस्यकता हुदैन।