कथा

यथार्थ मनछुने लाइन संग्रह ६६

१. हरेक विजेता त्यो हार खाएको मानिस हो जसले फेरी प्रयास गर्न जानेको हुन्छ।

२. कुनै पनि सामान यदि “क” वर्गको एउटा किन्न सक्नुहुन्छ भने ३ ओटा “ग” वर्गको नकिन्नु होला।

३. सत्य तथ्य नबुझी अनुमान गर्नु, निरास हुनुको मुख्य कारण हो।

४. विश्वास गर्नुहोस्, तपाईसँग जति समय अहिले छ त्यति समय कहिले पनि हुदैन।

५. दुई मित्र एकअर्कासँग लामो समय सम्म रिसाउनुको मतलब यो हुन्छ कि दुवै गलत नै थिए।

६. जसले कुनै कार्य असफल देख्छ, उसले त्यो कार्य गर्ने अरुलाई रोक्न हुदैन।

७. हरेक विजेता त्यो हार खाएको मानिस हो जसले फेरी प्रयास गर्न जानेको हुन्छ।

८. कुनै पनि सामान यदि “क” वर्गको एउटा किन्न सक्नुहुन्छ भने ३ ओटा “ग” वर्गको नकिन्नु होला।

१०. चक्कु, चुलेसी र हसिया बिचको झगडा रोक्न अगाडी नबढ्नुहोला, तपाईं पक्का घाइते हुनुहुन्छ।

११. धर्तीमा पानी जबसम्म सुरक्षित छ, तबसम्म हाम्रो भोलि सुरक्षित छ।

१२. सत्य तथ्य नबुझी अनुमान गर्नु, निरास हुनुको मुख्य कारण हो।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!