१. चाहे वर्तमान हेर या अतीत प्रेम भन्दा नि मूल्यवान पैसा छ यहाँ ।
२. हर पीडा सहनु मेरो मजबुरी थियो, अनि दुनियाँ सामु मुस्कुराउन पनि झनै जरुरी थियो ।
३. हीरा पाए पछि सुन् बिर्सने उज्यालो पाए पछि जुन बिर्सने र धन कमाएपछि गुन बिर्सने हरु धेरै भेटे मैले यो शहरमा ।
४. दिल ठूलो राख्नुस् दुनियाँ त यत्तिकै सानो छ….।।
५. आफ्नो हासोको कारण दुनियाँ बदल्नु तर दुनियाँको कुरा लिएर आफ्नो मुहारको मुस्कान कहिले फिक्का नबनाउनु ।
६. टेकेको लठ्ठी समायको हाँगा अनि चढेको भर्याङ्ग बिर्शिनेहरुको एकदिन आफ्नै अस्तित्व समाप्त हुन्छ ।
७. समय खराब भएपछि त अरूलाई राम्रो गर्छु भन्दा पनि नराम्रो बनिदो रहेछ ।
८. तारिफ चित्र को हैन चरित्रको हुनुपर्छ चित्र केही समय मै बन्छ चरीत्र बनाउन “जिन्दगी”लाग्न सक्छ ।
९. शरीरको सुन्दरता त एक भ्रम हो, सबैभन्दा सुन्दर त तपाईंको बोली हो, चाह्यो भने दिल जित्न सक्छ, चाह्यो भने दिल चिर्न सक्छ ।
१०. “कसैलाई माया गरेपछि, नछोड, ऊ पनि त मान्छे हो, उसलाई पनि त पीडा हुन्छ..”
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !