केहि यथार्थ लाइनहरु

यथार्थ मनछुने लाइन संग्रह ६३

१. प्रेम र जागिरी मा त्यस्तो कुनै फरक छैन, मान्छे गरि नै रहनेछ र रोइ नै रहनेछ तर छाड्ने छैन ।

२. तस्बीरका रंग चाहे जे भएपनि, तर मुस्कानको रङ सधै सुन्दर नै हुन्छ !

३. एक मुर्दा जलिरहेको थियो , सारा मलामी थिए उदास, भोलिका आउनेवाला मुर्दा उभिएका थिए ऊसको आसपास !

४. याद राख्नु जो व्यक्ति बदलाको भावना राख्दछ, ऊ आफ्नै घाउलाई हराभरा राख्दछ ।

५. पछाडी फर्केर जवाप दिनु पक्कै गलत कुरा हो, तर सुनी नै रहनु हुनेछ भने मान्छे बोल्नेको हद नै बिर्सिदिन्छन ।

६. म छु नि हामी छौं नि भन्ने त एउटा भनाइ मात्र हो अन्त्यमा आफ्नो साथमा आफू बाहेक अरु कोही पनि हुदैन।

७. मुस्कान नै खुसीको प्रतिक ठान्नेहरु लाई केथा त्यही मुस्कानको नकाप भित्र कति पिडा लुकेको छ।

८. नपल्टाउनु अब मेरो जिन्दगीको पुराना पानाहरू पहिले जे थियो त्यस्तो छैन । अहिले कस्तो छु यो कसैलाई थाहा छैन।

९. सबै आफ्नो छन यहाँ तर मन ले होइन कुराले मात्र ।

१०. करले होइन रहरले बोल्ने मान्छे प्यारो लाग्छ मलाई ।

माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!