केहि यथार्थ लाइनहरु

यथार्थ मनछुने लाइन संग्रह ६२

१. साहेद रोज डे, प्रपोज डे, चकलेट डे जस्तै कुनै रोटी डे पनि हुँदो हो त कुनै बच्चा भोकै सुत्नु पर्दैनथ्यो होला ।

२. तपाईंको स्वभावले नै तपाईंको भविष्य निर्धारण गर्दछ ।

३. केही तारीखहरु बित्दैनन , तमाम बर्षहरु बितिसके पछि पनि ।

४. जसले गुनासो गर्दैनन पीडा उनीहरुलाई पनि हुन्छ ।

५. जब एक्लै हिड्न लागे तब महसुस गरेकी म पनि कसै भन्दा कम छैन ।

६. लुट्ने गर्छन आफ्नाले नै नत्र अरुलाई के थाहा यस दिलको पर्खाल कमजोर कहाँबाट छ भनेर ?

७. साँचो मित्रहरू ती हुन जो मदत गर्नु भन्दा पहिले दुनिया भरका कुराहरु सुनाउछन ।

८. कसैले तपाइँको मन दुखाउँछ भने दुःखी नहुनु किनकी प्रकृतिको नियम हो कि जुन रुखमा सवैभन्दा मिठो फल हुन्छन, मान्छेहर उसैलाई सबैभन्दा धेरै ढुङ्गा हान्छन ।

९. ठुलो मान्छे बन्नु राम्रो कुरा हो तर राम्रो मान्छे बन्नु धेरै ठूलो कुरा हो ।

१०. राम्रो सम्बन्धलाई बाचा र कसम आवश्यक पर्दैन ।

माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!