केहि यथार्थ लाइनहरु

यथार्थ मनछुने लाइन संग्रह ६१

१. उनि कमीहरु खोजिरहेछन म मा, आफै भगवान हो जस्तै गरेर ।

२. हावा जस्तै हुन्छन समस्याहरु पनि, जतिपनि ढोकाहरु बन्द गर्नुहोस भित्र आइनै हाल्छन ।

३. चुप नरहनु कहिल्यै अलिकति पनि , कि हरेक कुराको लागि चुप हुने मानिसहरु।

४. हामी जसको लागि रोइरहनछौ अक्सर उनी मान्छे अरु कसैको हुन्छन ।

५. साहस र हौशला बनाइ राख्नुहोस, राम्रा र खराब दिनहरु त आइनै रहन्छन जिन्दगीमा ।

६. जो केही पनि थिए सबै कुरा गुमाइसकेको छु

मैले गरेर सबैको भलो

अब म खराब भइसकेको छु ।

७. बोलीको होइन, आत्माको सम्बन्ध हो तिमीसँग मेरो , यो भन्ने वालाले पनि बोलीको सहाराले नै गरिदिए हामीलाई पराई ।

८. रोएपछि अनुहारमा आउनेवाला सुन्दरता केही अलग्गै हुन्छ ।

९. STATUS देखेर , जसले दिलको कुरा बुझदछ अव सिर्फ उनै आफ्नो हुन्छन !!

१०. उनी मान्छेको सामुन्ने खुसी रहनुहोस जो तपाईंलाई मन पराउँदैनन, तपाईंको खुशीले उनीलाई जिउँदै मारिदिन्छ ।

माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!