केहि यथार्थ लाइनहरु

यथार्थ मनछुने लाइन संग्रह ६०

१. जति नै कठिन यो रात हुनेछ ,उति नै मजबुत तपाईंको आनेवाला बिहान हुनेछ ।

२. यो जरुरी छैन कि हरेक पात्रले साथ निभाउन , जरुरी छ कि हरेक पात्रले केही नयाँ सिकाउन ।

३. जागिरीले कहिल्यै भोकै मर्न दिँदैन , तर कहिल्यै अघि बढ्न पनि दिँदैन ।

४. कुनै भाग्यबिधाता आउनेवाला छैन , तिमी आफैंले बदल्नुपर्छ आफ्नो भाग्य ।

५. एक झुट बोल्ने व्यक्तिलाई यहि सजाय हुन्छ कि जब ऊ सत्य बोल्छ भने उसमाथि कसैले विश्वास गर्दैन ।

६. कसैलाई आफ्नो बनाउनु हुन्छ भने दिल बाटै बनाउनुहोस बोलिबाट होइन , किनकि सुइँमा उही धागो पर्बेश गर्न सक्दछ , जुन धागोमा कुनै गाँठो हुँदैन ।

७. कुराहरु ठूला हुँदैनन , तपाईंले सोचेर उनलाई ठूलो बनाई दिनुहुन्छ ।

८. जो छोडेर गए उनी बोझ थिए , जो पास छन उनि खास छन ।

९. तपाई मौका दिइरहनु हुनेछ , मान्छेहरु धोका दिईनैरहेछन ।

१०. उस ज्ञानको कुनै फाइदा छैन, जसलाई तपाईले उपयोगमा ल्याउन सक्नुहुन्न ।

माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!