१. यदि तपाई सँग जे छ र ऊसबाट तपाईं सन्तुष्ट र खुशी हुनुहुन्छ भने तपाईं धेरै धनि हुनुहुन्छ ।
२. यदि भाँडा खाली छ भने यो नसम्झिनु कि माग्नलाई हिडेको छ , हुन सक्छ सबै चिज बाँडेर आएको !
३. कसैले सोध्यो यस्तो कुन चिज छ जो एक अर्कालाई जोडेर राख्दछ , भनियो मतलब !
४. कसैको मजदुरीलाई मजाक नबनाउनुहोस साथी !!जिन्दगीले कहिले मौका दिन्छ भने कहिले धोका पनि दिन्छ !!
५. मलाई कसैसँग कुनै गुनासो छैन , गल्ति मेरो नै थियो जो मैले यति धेरै भरोसा गरे ।
६. धेरै समस्याहरूको जवाफ यही हो , म आफ्नो ठाउँमा सहि छु उ आफ्नो ठाउँमा सही छ ।
७. उमेर कुनैपनि हो जिन्दगीले हरेक दिन केही न केही पाठ जरुर सिकाउछ ।
८. जहाँ प्रयासहरु को उचाई अधिक हुन्छ उहाँ भाग्य पनि झुक्नु पर्दछ ।
९. शर्त लागेको थियो खुसीलाई एक शब्दमा लेख्नेको , मान्छेहरु कितावमा खोजिरहे हामीले मित्र भनिदियौ !
१०. जब थाक्नु हुन्छ भने आराम गर्नुहोस तर कहिल्यै हार नमान्नुहोस ।
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !