केहि यथार्थ लाइनहरु

यथार्थ मनछुने लाइन संग्रह ५८

१. जिन्दगी बिताउनु छ त यसरि बिताउनुहोस , यदि कसैले तपाईलाई नराम्रो भन्छ भने पनि सामुन्नेवालालाई बिश्वास नै नलागोस ।

२. जिन्दगी बिताउनु छ त यसरि बिताउनुहोस , यदि कसैले तपाईलाई नराम्रो भन्छ भने पनि सामुन्नेवालालाई बिश्वास नै नलागोस ।

३. प्रसंसा चाहे जतिसुकै गर्नुहोस तर अपमान यकदमै सोच विचार गरेर गर्नुपर्दछ , किनकि अपमान ऊ ऋण हो जो हरेक कोहि अवसर मिल्न बित्तिकै ब्याज सहित चुकाउॅछ अबश्य ।

४. उमेरसँग केही लिनुदिनु छैन , जहाँ बिचार मिल्दछन उहाँ साँचो मित्रता हुन्छ ।

५. चिन्ता गर्नाले परीणाम कहिल्यै बदलिँदैन ।

६. सामान्य कुरामा वर्षौंको यार गए , ठिकैछ राम्रो नै भयो केही मान्छेलाई त चिनियो ।

७. कहानी सुरू भएको छ भने अन्त्य पनि हुनेछ , पात्रहरू सक्षम हुन्छन भने सम्झना पनि गरिनेछ ।

८. भगवान ! सुख दिनु छ भने बस यति दिनु कि अहंकार न आओस र दुःख दिनु छ भने बस यति दिनकी आस्था नहराओस ।

९. उनीहरुलाई नगुमाउनु साथी ! जो तपाईंलाई तपाईंको सपना देखाउँछन , धेरै कम हुन्छन यि अईना देखाउने वाला !

१०. आजकल दिल सानो भइसकेको छन , प्रेम धेरै छिटो नै भरिएर जान्छ ।

माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!