१. याद गर्नुहोस अपमानको बदला लडाई गरेर होइन , सामुनेवाला व्यक्ति भन्दा धेरै सफल भयर लिइन्छ ।
२. चाहे जे सुकै होस आफनै साथ रहनु ।
३. आखिर किन सम्बन्धको बाटोहरुमा यति धेरै तंग छ , शुरुवात कसले गर्ने ? यहि सोचेर कुरा गर्न बन्द छ ।
४. आमा एक यस्तो बैंक हुनुहुन्छ जहाँ तपाई हरेक भाबना र दुखहरु जम्मा गर्न सक्नुहुन्छ र बुबा एक यस्तो क्रेडिट कार्ड हुनुहुन्छ जो संग ब्यालेन्स नभयर पनि हाम्रा सपनाहरु पुरा गर्ने प्रयास गर्नुहुन्छ ।
५. जितिसके पछि त सारा दुनियाँले अंकमाल गर्छ , हारिसके पछी जसले अंगालोमा बाधछ उही हुन्छ आफ्नो ।
६. एक पुरुषलाई कुनै नारि तब सम्म धेरै सुन्दर लाग्छ जब सम्म उनीलाई हासिल गर्दैन , हासिल गरिसके पछी ऊ कदर गर्न बाट चुकी जान्छ, यो तीत्तो तर सत्य हो ।
७. सानो बच्चाको निक्लीयको आशु , र साँचो प्रेम मा निक्लीयको आशु एकै समान हुन हजुर ! दुबैलाई थाहा हुन्छ पिडा कहाँ छ भनेर तर कसैलाई बताउन सक्दैनन !!
८. जिन्दगीमा केहि बन्नुहोस या नबन्नुहोस , तर बुढेसकालमा बुवाआमाको साहारा अबश्य बन्नुहोस ।
९. कमालका मान्छे हुन्छन उनि ,
जो आवाज बाटै दुख र खुसीको अनुमान लगाइदिन्छन ।
१०. खुले आम दूश्मनी गर , तर देखावा को मित्र नबन ।
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !