१. भोलि कसले देखेको छ र ? भोलिलाई प्रखिनु , जो गर्नु छ अहिले बाटै शुरु गरिदिनु उत्तम हुनेछ ।
२. जुन दिन एक छोरीको बुबा बन्नेछौ , उस दिन बाट बाटोमा भेटिने वाली हरेक केटि माल होइन घरको मान नजर आउनेछिन ।
३. बिश्वास गर्नुहोस दुनियालाई चाहानेवाला बिलियर जान्छ र भगवानलाई चाहानेवाला निखारियर जान्छ ।
४. टुक्रीएको चिजहरु धेरै चुम्छन चाहे टुक्रीएको सिसा होस वा टुक्रीएको सम्बन्ध ।
५. एउटा कुरा यो पनि सत्य हो हजुर ! धोका कुनै एकले दिन्छ र भरोसा सबै संग उठ्छ ।
६. जहिले पनि जिन्दगी दिशाहिन हुन्छ , जानुहोस र आफैलाई बसाउनुहोस तब भागवत गीतालाई शाहारा लिनुहोस तपाईलाई मार्ग अबस्य देखाउनेछ ।
७. उस शिक्षाको कुनै पनि अर्थ छैंन जो तिमीलाई मानबता सिकाउदैन ।
८. जिन्दगी एक यात्रा हो , आराम संग चालिनै रहनुहोस । उत्तार चढाब त आइनै रहन्छन , बस गियर बदल्दै रहनुहोस ।
९. आफनो बारेमा कहिल्यै नराम्रो नसोच्नुहोस किनकी भगवानले यो सोचनको लागि आफना आफन्तहरु र छिमेकी बनाउनु भयकोछ ।
१०. के म मा माथि बिश्वास छैन ? यो भनेर कति मान्छेले धोका दियको छन ।
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !