केहि यथार्थ लाइनहरु

यथार्थ मनछुने लाइन संग्रह ५५

१. साथ निभाउनेवाला हालात देख्ने गर्दैनन  ।

२. जब बुद्दी आउछ , बिहे भैहाल्छ । जब प्रेम गर्ने उमेर आउछ , तब बच्चा बच्ची पाल्नु पर्दछ । जब आराम गर्ने समय आउदछ तब बिरामीले घेर्दछ । र जब जिन्दगी भनेको के हो भनेर बुझन लागियको हुन्छ तब दुनियाँ बाट जाने समय आइहाल्छ ।

३. उदेश्यहरु सपना भयरै रहिजानेछन …ओछ्यान संग यति धेरै प्रेम नगर्नुहोस ।

४. जो मान्छे तपाई संग रिसायर पनि तपाईलाई फकाउछन , ति व्यक्ति धेरै अनमोल हुन्छन ।

५. बास्तबिक सफलता ऊ हुन्छ , जो आफ्नो अहंकार र स्वार्थ भन्दा परै हुन्छ ।

६. जिन्दगी तपाईलाई धेरै कुराहरु दिनको लागि तयार छ , तर त्यसको लागि पहिले तपाई सक्षम बन्नु पर्दछ ।

७. केहि मानिशहरु आर्थिक रुपमा गरिब अबस्य हुन्छन तर दिलको धेरै धनि हुन्छन ।

८. बाहिरि चुनौती संग होइन , हामि आफु भित्रको कमजोरीहरु बाट हार्दछौ ।

९. सफलता सम्म पुग्ने पथहरु कहिल्यै पनि सिधा हुदैनन , तर सफलता प्राप्त पछी सबै पथहरु सिधा भैहाल्छ्न ।

१०. म छु नि हामी छौं नि भन्ने त एउटा भनाइ मात्र हो अन्त्यमा आफ्नो साथमा आफू बाहेक अरु कोही पनि हुदैन ।

माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!