१. मान्छे बदलि जान्छ समय त यक बाहाना मात्र हो ।
२. केहि मान्छेहरु बिना सम्बन्धको सम्बन्ध निभाउछन , जिन्दगीमा शाहेद उनि मान्छेहरुलाई नै मित्र भनिन्छ !!
3. उस व्यक्ति माथि कहिल्यै बिश्वास नगर्नु जो तपाईलाई अरुको राज बताउछ ।
४. केवल कडा मेहेनत ले नै तपाईलाई राम्रो किस्मत दिन सक्छ !!
५. जो सधै भन्छन म संग समय छैन, बास्तवमा उनीहरु व्यस्त हुदैनन , बरु अस्त ब्यस्त हुन्छन ।
६. यदि कसैले तपाई माथि आखा चिम्लेर भरोसा गर्छ भने उसलाई यो महसुस नगराउनु कि ऊ अन्धो हो ।
७. र मैले जिन्दगीलाई सोधे , किन यति धेरै दुख दियको छौ ? ऊ हास्दै बोल्यो “मैले त तिमिलाई जिउन सिकाइरहेको थिय ” ।
८. जिन्दगीमा यी दुई नियम नै राख्नु ,
मित्र सुखमा छ भने आमन्त्रण बिना नजानु र मित्र दुखमा छ भने आमन्त्रणलाई नपर्खनु ।
९. सत्य बोल्नुहोस , स्पष्ट बोल्नुहोस , सुन्दर झुट नबोल्नुहोस , चाहे कोहि खुसि हुन्छ या क्रोध ।
१०. सबैको दिलको महसुस फरक हुन्छ , यस दुनियाँमा सबैको ब्यबहार अलग हुन्छ ।
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !