१. तपाइको कदर तब हुन्छ जब तपाइको जरुरत हुन्छ ।
२. सपना देख्न कहिल्यै नछोडनुहोस , किनकि जुन दिन तपाइले सपना देख्न छोडनुहुन्छ सम्झिनुहोस उस दिन तपाइले हारी सक्नु भयो ।
३. सिधा सिधा बोलेर अस्वीकार गरिदिनु झुटा बाधाहरु भन्दा कयौ गुणा राम्रो हुन्छ ।
४. यो जरुरि छैन कि सधै खराब कर्म को कारणले नै दर्द सहनु पर्ने, कयौ पटक हद भन्दा धेरै राम्रो हुनुको पनि मुल्य चुकाउनु पर्छ ।
५. दुनियाँ खराब छ , मतलबी छ त हुन दिनुहोस । बस तपाई आफ्नो लागि राम्रो र साँचो बन्नुहोस , भगवान तपाइको कहिल्यै नराम्रो गर्नु हुने छैन ।
६. रिसाउनु र गल्ति
रिस उठ्नु यस्तो हो जस्तो कि अरु कसैको गल्तिको सजाय आफुलाईनै दिइरहनु भयको छ ।
७. यदि खराब समयमा कोहि नजिक आयर चिन्ता नलेउ मा तिम्रो साथमा छु भंदिन्छ भने यहि शब्द नै औषधि बनिदिन्छ ।
८. आर्थिक स्थिति चाहे जतिसुकै राम्रो होस , जिबनको सहि आनन्द लिनको लागि मानसिक स्थिति राम्रो हुन धेरै आबस्यक छ ।
९. देखावा सम्बन्ध भन्दा यक्लै रहनुहोस धेरै खुसि रहनु हुनेछ ।
१०. इतिहासमा उनीहरको नाम लेखियको छ ,जो कठिनाइको बिचमा रहेर पनि , आफ्नो लक्ष्यलाई प्राप्त गर्ने क्षमता राख्दछन ।
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !