केहि यथार्थ लाइनहरु

यथार्थ मनछुने लाइनहरु संग्रह ५२

१. टुटेरै जान्छन सम्बन्ध प्राय जसलाई सम्भाल्ने कोशिस यक्लै गरिन्छ ।

२. सम्बन्ध तोड्नु त हुँदैन, तर जहाँ सम्मान हुँदैन त्यहाँ जोड्नु पनि हुँदैन ।

३. यदि कोइ तपाईंको लागि मर्छ भने कोशिस गर्नुहोस कि उ जिउँदो रहोस ।

४. तपाईंको सोच हिम्मत र भरोसा लै तय गर्दछ कि तपाईं आफ्नो लक्ष्य को लागि कठिन बनाउनुहुनेछ वा सजिलो …

५. हरेक काहानीका तिन पक्ष हुन्छन, यक उनको , यक तपाइको र यक सत्य।

६. उमेरमा हामि त्यति बेलानै ठुलो भैहाल्छौ , जब इज्जत हामीलाई प्रेम भन्दा पनि बढी प्यारो हुन्छ।

७. कसले भन्छ कि शौक र जिद्दी आमा बुवाले मात्रै पुरा गर्छन ? यदि पति राम्रो मिल्छ भने शौक पनि पुरा हुन्छन र जिद्दी पनि ।

८. सोच्नु हुन्छ त तपाई यकदमै यक्लै हुनुहुन्छ , सहि संग सोच्नु हुन्छ त यहि सत्य हो ।

९. मैले तपाइको नाम लिएर नै सारा काम गरेको छु महादेव , र मानिसहरु सोच्दछन् कि यो मान्छे किस्मतवाला छ …

१०. जमाना बदलीसक्यो अब सोच पनि बदल्नुहोस, बुढेसकालको साहारा अब छोरी पनि बन्न सक्छिन ।

माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!