१. एक राम्रो जिन्दगी जिउनको लागि … यो स्वीकार गर्न पनि जरुरी छ कि सबै कुरा सबैलाई मिल्न पनि सक्दैन ।
२. यक सोच सधैं आफ्नो दिमागमा राख्नु , कसैले म सँग नराम्रो गर्दछ ऊ उसको कर्म हो । म कसैसँग नराम्रो नगरु यो मेरो धर्म हो ।
३. मानिसका लुकेका गुणहरू त्यहाँ सिर्फ दबियरै रहीजान्छन् , जब उनीहरु यो सोच्न लाग्छन कि मान्छेहरु के भन्नेछन …
४. कुरा हुँदैन भने पनि चल्छ , तर कसैले बिर्सिन्छ भने धेरै खल्लो लाग्दछ ।
५. मद्दत पनि अचम्मको चिज छ । गर्यो भने मान्छेले बिर्सिदिन्छन, नगर्यो भने याद राख्छन ।
६. घर पुगेर फोन गर्नु , यो भन्ने वालालाई कहिल्यै नगुमाउनु ।
७. तपाईं प्रेमको कुरा गर्नुहुन्छ हामीले त साथी पनि मतलबी देखेको छौ ।
८. जेसुकै भनोस दुनियाँ, दुनियाँले के भनिरहेको छ यो सोच्ने हाम्रो काम होइन ।
९. कसैसँग बदला लिनुको आनन्द दुईचार दिन नै रहनेछ, तर कसैलाई माफ गर्नुको आनन्द पुरा जिन्दगी भर रहनेछ ।
१०. मुख अगाडि केही र पछाडि केहि बदलिने कुराहरु देखेको छु , एक-एक गरेर सबको औकात देखेको छु ।
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !