१. दिल बाटै चाहेर देखिएका सपना प्रायः पूरा हुन्छन् ।
२. मलाई उनी मानिसहरू सँग कुनै समस्या छैन जो मलाइ मन पराउँदैनन, मलाई त समस्या उनी मानिसहरु सँग छ जो मलाई मन पराउनेको देखावा गर्ने गर्छन ।
३. हामी आफैंलाई पिपल बनाएर पुरा जमानालाई छायाँ बाँडिरह्यौ, मेरा आफ्नाले नै हरेक दिन मलाई थोरै थोरै काटे नै रहे ।
४. शरीरको घाउ त निको भै नै जानेछ एकदिन, खबर उनको सोध जसको दिल माथि वार भएको छ ।
५. भाग्य भनेको के हो ? त्यो थाहा छैन मलाई, तर तपाईले सबैलाई सुन्नुहुन्छ यो खबर पक्का हो …. जय श्री महादेव
६. आफ्नै धुनमा रहने गर्नुहोस् साथी दुनियाँको के थाहा कहिले बदलिन्छ !
७. आफ्नो Goal लाई यति ठूलो बनाउनु होस कि तपाईंलाई बिहान उठ्न को लागि अलार्म नलगाउन नपरोस ।
८. हात थाम्नु भएको छ भने भरोसा पनि राख्नुहोस साथी, बरु आफै डुब्नु हुनेछ तर तपाईंलाई डुब्न दिनुहुन्न ।
९. आफ्नै घरमा पाहुनाको रुपमा आउन जान सुरु भयो , जबदेखि बिदेशमा कमाउन शुरु भयो …
१०. सधैं आफ्नो हौसला आकाशमा र खुट्टा जमिन माथि राख्नुहोस् …
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !