१. ति मानिसहरुसँग बहस गर्नु नै बेकार हो जो आफ्नो झूट मा नै विश्वास गर्दछन ।
२. सबै कुरा गुमाएर पनि यदि तपाईसँग हौसला छ भने सम्झिनुहोस तपाईंले केही गुमाउनु भएको छैन ।
३. अक्सर महान बन्ने चाहनामा मान्छेहरु मानव बन्न नै बिर्सन्छन ।
४. समय बदलिन धेरै समय लाग्दैन, त्यसैले कहिल्यै पनि हद भन्दा धेरै नाफुर्कनुहोस र आफ्नालाई कहिल्यै नभुल्नुहोस ।
५. नराम्रो गर्ने विचार आउँछ भने भोलीलाई टाल्नुहोस, राम्रो गर्ने विचार आउँछ भने आजै गर्नुहोस ।
६. आजकल मानिस दिलबाट दिइएको इज्जतले खुशी हुँदैनन तर देखावटी चाप्लुसी गर्नेवाला सँग गर्व महसुस गर्दछन ।
७. जिन्दगी कुहिरो जस्तो हुन्छ, जति तपाई हिड्दै जानुहुन्छ उत्ति नै बाटो देखिदै जान्छ ।
८. फलता हासिल गर्नु भन्दा पहिले तपाईंले धेरै स-साना प्रयासहरु गर्नुपर्दछ, जसलाई न कसैले देख्छ र न कोही प्रशंसा गर्दछ ।
९. हाम्रो समय पनि केही यसरी आउनेछ, घृणा गर्दछ जो उ पनि हामीलाई चाहने छ ।
१०. भगवान हरेक रूपमा तपाईंको मद्दत गर्न आउनुहुन्छ, उहाँलाई नखोज्नु सिर्फ पहिचान गर्नुस् ।
११. मेहनत, हिम्मत र लगनले हरेक सपनालाई सार्थक बनाइदिन्छ ।
१२. राम्रो लाग्न लागेको छ यो मौनता पनि, अब हरेक कसैलाई जवाफ दिनेको सिलसिला समाप्त भइसकेको छ