केहि यथार्थ लाइनहरु

बाह्र यथार्थ तथा प्रेरक लाइनहरु – संकलन तिन

१. जसले जित्छ उसले हार्न पनि सक्छ, तर जो अरुलाई जिताउछ उसले कहिल्यै हार्दैन ।

२. तपाईं आफ्नै नजरमा सहि हुनु पर्दछ, दुनियाँ त भगवान सँग पनि दुःखी छ ।

३. गर्न दिनुहोस् जो तपाईलाई नराम्रो गर्दै हिँड्छन यस्तो साना तिना हर्कत सानो सोच भएकाहरुले नै गर्दछन ।

४. राम्रो अवश्य बन्नुहोस तर प्रमाणित गर्ने कोशिस नगर्नुहोस, जो व्यक्ति सही हुन्छ उ प्रमाणित गर्नमा आफ्नो समय बर्बाद गर्दैन ।

५. जो मानिस पीडालाई बुझछन ती मानिस कहिल्यै पनि पीडाको कारण बन्दैनन ।

६. किस्मत को फैसला बदलिँदैन तर फैसलाले किस्मत भने अवश्य बदलिदिन्छ ।

७. जुन दिन तपाईंको पैसा समाप्त हुनेछ , उस दिन तपाईंका नातेदारहरू को संख्यामा 70 % को कमी आउनेछ ।

८. दुनियाको रीति यही हो, साथ त्यहाँ सम्म मतलब जहाँ सम्म ।

९. नराम्रो पनि उही बन्दछ जो राम्रो भएर टुटिसकेको हुन्छ ।

१०. समयलाई दोष दिएर भाग्न खोज्ने मान्छे कायर हो । बलवान् मान्छे त उल्टो समयलाई नै चुनौती दिएर कर्म गर्नतिर तल्लीन हुन्छ ।

११. शान्त रहनुहोस र मुस्कुराउँदै रहनुहोस, यही पर्याप्त छ तपाईं सँग जल्नेवालालाई अझ धेरै जलाउनका लागि ।

१२. हेर्ने गर्नुहोस् कहिलेकाही आफ्नी आमाको आँखामा, यो ऊ ऐना हो जसमा बच्चाहरु कहिल्यै बूढो हुँदैन ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!