केहि यथार्थ लाइनहरु

बाह्र यथार्थ तथा प्रेरक लाइनहरु – संकलन दुइ

१. हुनेवाला मान्छे आफैं आफ्ना भैहाल्छन् , कसैलाई भनेर आफ्नो बनाइँदैन ।

२. यदि यस दुनियामा खुशी रहनु छ भने आफैसँग मित्रता गर्न सिक्नुहोस् ।

३. जो तपाईंको साथमा नराम्रो छन, उनीहरूसँग न नराम्रो हुनुहोस् न खराब केवल उनीहरु बाट टाढा रहनुहोस् ।

४. यस्ता मान्छेलाई कहिल्यै दुःख नदिनु , जोसँग पुकार्न को लागि भगवान बाहेक अरु कोही छैन ।

५. तपाईलाई डुबाउने प्रयास केहि यस्ता मानिसहरु नै गरिरहेका होलान् जसलाई तैरिन तपाईं आफैंले सिकाउनुभएको होला ।

६. हो पैसाले खुशीहरु खरिद गर्न सकिँदैन तर पैसा बिना खुसी हुन पनि अलि गाह्रो हुन्छ ।

७. केवल एक मजबुत व्यक्ति नै माफी माग्न सक्दछ र जो माफ गरिदिन्छ ऊ त्यो व्यक्ति भन्दा पनि धेरै मजबुत हुन्छ ।

८. आशा धेरै गर्नुभयो भने दिल पनि धेरै दुख्ने छ ।

९. घरकी स्त्री समझदार हुँदिनन भने घर टुट्दछ र पुरुष समझदार हुँदैन भने उस घरकी स्त्री ।

१०. हास्दै रहनुहोस, उदास हुनाले जिन्दगीको कुन चाहि समस्या समाधान हुन्छ र ?

११. धैर्यताको पनि आफ्नै सीमितता हुन्छ, यदि धेरै हुन्छ भने कायरता भनिन्छ ।

१२. कसले भन्छ बत्ती बालेरै घरमा उज्यालो हुन्छ, छोरीहरुले पनि घरलाई उज्यालो बनाइदिन्छन ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!