केहि यथार्थ लाइनहरु

बाह्र यथार्थ तथा प्रेरक लाइनहरु – संकलन एक

१. यदि तपाई राम्रो भएर पनि मान्छेहरू तपाईंको बारेमा गलत बोल्छन भने उनीहरु सायद तपाईंसँग अन्जान छन्, किनकी कुकुर सधै अन्जान मान्छेलाई नै भुक्छ ।

२. खुसी रहन चाहनु हुन्छ भने जिन्दगीमा फैसाला आफ्नो परिस्थितिलाई देखेर लिनुहोस्, दुनियाँलाई देखेर जो फैसला लिने गर्छन् उनीहरु दुखी नै रहन्छन ।

३. मान्छे त्यतिबेला बदलिन्छन जब उनका आवश्यकताहरू बदलिन्छन ।

४. मेरो परिस्थितिले तय गर्दैन कि म कस्तो छु, म तय गर्ने छु कि मेरो परिस्थिति कस्तो हुनेछ ।

५. दुनियाँ खराब छ, मतलबी छ, त हुन दिनुहोस, बस तपाईं आफ्ना मान्छे को लागि राम्रो र सच्चा बन्नुहोस भगवान तपाईंलाई कहिल्यै नराम्रो गर्नुहुनेछ छैन ।

६. कोही सम्बन्धहरु भाडाका घर जस्तै हुन्छन्, उनलाई जति सुकै सजाउनुहोस तर उनी कहिल्यै आफ्नो हुँदैन हुँदैनन ।

७. सम्बन्ध तोड्नु त हुँदैन तर जहाँ सम्मान हुँदैन , त्यहाँ जोड्नु पनि हुँदैन ।

८. यदि कोहि तपाईंको लागि मर्छ भने यो कोशिश गर्नुहोस् कि उ जिवित रहोस् ।

९. गलतलाई साथ दिने वाला व्यक्ति ऊ भन्दा पनि गलत व्यक्ति हो ।

१०. गीतामा लेखिएको छ, कमजोर तिमी होइनौ , कमजोर तिम्रो समय हो ।

११. सिंह बाट सिकेको छु चुपचाप भएर सिकार गर्न , किनकि गर्जन गरेर सिंह कहिल्यै सिकार गर्दैन ।

१२. धनी हुने दुई तरिकाहरु छन; पहिलो जो तपाईले चाहानु भएको छ सबै प्राप्त गर्नु, दोस्रो तपाईं सँग जे छ त्यसमा सन्तुष्ट हुनु ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!