केहि मनछुने लाइनहरु

श्रीमतीलाई सधै माया र इज्जत दिनुहोस – मनछुने लाइनहरु २२

१. अक्सर जिन्दगीको सवाल, जिन्दगीको जवाफभन्दा धेरै कठिन हुन्छ ।

२. मृत्युले जिन्दगी खतम हुन्छ तर सम्बन्ध होइन ।

३. मानेकी उचाइमा चढ्नु कठिन हुन्छ तर माथीबाट दृश्य पनि अलग देखिन्छ ।

४. राम्रो समय कहिल्यै आउदैन बल्की समयलाई राम्रो बनाउनुपर्दछ ।

५. यो दुनियाँबाट एकदिन सबैलाई जानुछ यसलाई कहिल्यै पनि आफ्नो स्थायी घर नठान ।

६. धोका एक विकल्प हुन्छ न कि कुनै गल्ति ।

७. जिन्दगीले सबैलाई एउटै सन्देश दिन्छ, यो कहिले रोकिदैन ।

८. जिब्रोलाई सुधार सम्बन्ध जिन्दगी आफै सुध्रीन्छ ।

९. बस्, यति नै कहानी थियो मेरो प्रेमको, मौसमको जस्तो तिमी बदलियौ, फसलको जस्तो म बर्बाद भए ।

१०. काश ! तिमी मृत्यु हुन्थ्यौ भने एकदिन अवस्य मेरो हुन्थ्यौ ।

११. मेरो मौनताको रहस्य प्रती म आफै नै अनभिज्ञ छु, थाहा छैन किन मान्छेले मलाई घमण्डी सम्झिन्छन ।

१२. हतियार त म शानको लागि राख्ने गर्छु, डरको लागि त नाम नै काफी छ ।

१३. उनले जादाजादै धेरै घमण्डले भनेकी थिइन, `तिमिजस्तो धेरै भेटिन्छ´ मैले पनि सोधी नै हाले म जस्तो नै किन चाहियो ?

१४. मान्छेले भन्छन कि जब कोहि आफ्नो टाढा गयो भने धेरै दुख हुन्छ, तर वास्तविक दुख त तब हुन्छ जब कोहि आफ्नो साथमा भएर पनि टाढाको दुरी बनाउछ ।

१५. राम्रोसित राम्रो बन्नुस तर खराबसित खराब कहिल्यै नबन्नुस , किनकी पानीले रगत सफा गर्न सक्नुहुन्छ तर रगतले रगतलाई होइन ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!