१. चैन ले जिउनको लागि चार रोटी र दुई कपडा पनि काफी छ र बेचैनले जिउनको लागि चार मोटर, दुई महल र तीन फ्लाट पनि कम पर्छ ।
२. मानवता त मैले ` ब्लड बैंकमा´ देखेको छु सर ! जहाँका बोतलहरुमा ` धर्म ´ लेख्ने गरीदैन ।
३. बिगतको सिकाई, भविष्यको सम्झना अनि वर्तमानको कर्मले तिमीलाई सफल बनाउछ ।
४. मान्छे त त्यही हो सिर्फ सोच बदलिने गर्छ : चियामा झिङ्गा खस्यो भने चिया फ्याकिदिन्छ, यदी घ्युमा झिङ्गा खस्यो भने झिङ्गालाई फ्याक्छ ।
५. जन्म लिनुभएको छ भने केवल श्वास मात्र नलिनुस, जिउनुको आनन्द पनि उठाउनुस ।
६. सबैभन्दा पहिला साथ छोडेर उहीँ जानेछ जसले बाचा गरेको हुन्छ कि हर कदममा साथ निभाउछु ।
७. तिमी राम्रो हो भने बनेर देखाउ, म खराब छु भने सावित गर ।
८. हामी उनिहरुसित लड्न सक्छौ जो खुलेआम दुश्मनी गर्छन, तर तिनिहरुलाई के गर्ने, जो साथमा रहेर पनि मुस्कुराएर वार गर्छन ।
९. सल्लाह त खुब दिन्छौ `खुशी हुने गर´ कहिलेकाही कारण पनि दिदिने गर ।
१०. जिन्दगी भिडियो गेमको जस्तो भइसकेको छ, एउटा लेबल क्रस गर्यो कि अर्को लेबल अझ मुश्किल भइदिन्छ ।
११. यो सत्य हो कि खुशिहरु त आफ्नाले नै दिन्छन, तर दुख दिनेहरु पनि पराय हुदैनन ।
१२. मुहार त फेरि पनि मुहार हो, मलाइ त तिम्रो नामको मान्छे पनि राम्रो लाग्दछ ।
१३. समस्यामा यो नसोच्नुस कि अब को काम आउँछ ? बल्की यो सोच्नुस कि अब को छोडेर जान्छ ?
१४. हद पार गर्ने पनि एउटा हद हुन्छ ।
१५. प्रेम गर्नुभन्दा पहिला धेरै पैसा कमाइहाल्नु साथी गरीबको प्रेम अक्सर बिचबजारमा निलाम हुने गर्छ ।