१. धोका दिनु त हरेक मान्छेको “काम” हुन्छ, बाध्यता त बस् लुकाउनुको “नाम” हुन्छ ।
२. इज्जत र प्रशंसा माग्ने गरिदैन कमाउने गरिन्छ ।
३. केही मान्छेहरु माथी उठ्नको लागि कुनैपनी हदसम्म तल खस्न को लागि तयार भइदिन्छन ।
४. मान्छेहरु खराब हुदैनन , बस् तपाइको मतलब को लागि हुदैनन त्यसैले खराब लाग्छ ।
५. जो तपाइको कुरा सुन्ने समयमा यताउता हेर्छ त्यसको कहिल्यै भरोसा नगर्नुस ।
६. जो कसैलाइ खराब गर्दैन त्यो भगवानसित डराउदैन ।
७. सबैलाई अलग – अलग प्रकारको ” नशा ” छ ,
मेरो त केवल सबैलाई खुशी पार्ने ” नशा ” छ ” ।
८. त्यो चिठ्ठीको जस्तै भएको छ जिन्दगी , जुन बिना ठेगान लेखेर छोडिदिएको हुन्छ ।
९. मान्छे तब खराब बन्न बाध्य हुन्छ जब मान्छेहरुले त्यसको राम्रोपन को फाइदा उठाउन थाल्छ ।
१०. एउटा मेडल आमालाई पनि मिल्नुपर्छ उनको जीवन मा एउटा पनि छुट्टी हुदैन ।
११. कलह र झै-झगडाबाट मुक्त पाउन को लागि मौन भन्दा ठूलो कुनै अस्त्र छैन ।
१२. बिहे उहिसित गर्नुपर्छ जोसित कर्तुत मिल्छ कुन्डली होइन ।