१. सास को साथ एक्लै हिडिरहेको थिए, सास जब गयो तब सबै साथ मा गइरहेका थिए ।
२. जो मान्छे आफ्नी आमा को हुदैन उ कसैको हुदैन ।
३. जिन्दगी को सबै इच्छाहरु पूरा भयो बाँच्नुमा के मजा ? जिउन को लागि एउटा सुन्दर कारण पनि त चाहिन्छ ।
४. जसले मलाई Block गर्छ उसले म माथी दया गर्दछ किनकी उसले मलाई झुठो आशा देखाउदैन ।
५. प्रफेक्ट जोडीहरु केवल जुत्ता र चप्पल को हुन्छ बाकी सब मनको भ्रम हो ।
६. तपाईं जति राम्रो बन्नुहुन्छ तपाइको पाला त्यति नै घटिया मान्छेसित पर्छ ।
७. राम्रो विचारहरुको असर आजभोली यसकारण ले पनि पर्दैन किनकी लेख्नेहरु र पढ्नेहरु दुवैले यो सोच्दछन कि यो अरुको लागि हो ।
८. म खुशिहरु उधारो दिने कारोबार गर्छु , कसैले पनि समय मा फर्काउदैन त्यसैले घाटामा छु ।
९. जमाना पनि अजिबको छ , यसले असफल मान्छेहरुको मजाक उडाउछ र सफल मान्छेहरुसित जल्ने गर्छ ।
१०. चुप लाग्नु श्रेयस्कर हो , जमानाको हिसाबले , धोका खाने गर्छन अक्सर बोल्ने मान्छे ।
११. जब देखि फैलिएको छ घुस को रोग , अरबौ मा बिक्न थालेका छन दुई कौडीको मान्छेहरु ।
१२. हातको रेखा पनि कस्तो अचम्मको छ , मुठ्ठिमा छ तर काबुमा छैन ।