१. जब प्रेम एकतर्फी हुन्छ भने तब दर्द चौतर्फी हुने गर्छ ।
२. हरेक रोगको औ षधि भेटिन्थ्यो बजारमा, प्रेमको नाम के लिए सबै औ षधालय बन्द भइदियो ।
३. नगर ए ! दिल कसैलाई यति धेरै प्रेम, जो मान्छे कुरा सम्म गर्न चाहदैन त्यसले प्रेम के गर्छ ।
४. गल्तिहरु पनि प्रेमको जस्तै हुन्छ गर्नुपर्दैन भइदिन्छ ।
५. कसैले धुलो के फ्याक्यो आँखामा पहिले भन्दा राम्रो देख्न थाले ।
६. कहिल्यै नभन कि मेरो दिन खराब छ , काडाहरुको बिचमा घेरिएको गुलाब छ ।
७. बनिसकेको छ तमाशा मेरो अब त बस् हेर्नलाइ आउ ।
८. वर्षौ अगाडि अलविदा भनेर गएकी थिइन, हिजो फेरि भेटिइन बजारमा अनि देखे उनको गाडी ठूलो थियो र मेरो दाढी ।
९. अलैचीको दानाहरु जस्तै भाग्य छ मेरो सुगन्ध त्यति नै फैलियो जति म पिसिदै गए ।
१०. केही मान्छेहरु खानलाई यति माहिर हुन्छन कि उनिहरुले अरुको खुशी पनि खाइदिन्छन ।
११. भरीएको बजारबाट अक्सर खाली हात फर्किने गर्छु, पहिले पैसा हुन्थिएन अब ईच्छाहरु रहेन ।
१२. केही मान्छेहरु आएका थिए मेरो दुख बाड्न, मलाई खुशी देखेर रुष्ट भएर फर्के ।
१३. हरेक मान्छे बिक्छ यहाँ, कति सस्तो कति महंगो यो उसको बाध्यताले तय गर्छ ।
१४. सानो-सानो कुराहरु दिलमा राख्दा ठुला ठुला सम्बन्धहरु कमजोर भइदिन्छ ।
१५. धेरै वर्षपछी स्कुलको क्यान्टिनमा गए, चियावालाले सोध्यो – के लिन्छौ ? मैले भने – पुरानो साथीहरु पाइन्छ ?