१. औपचारीक शिक्षा तपाइको जिवनयापनको लागि काफी हुन्छ तर आत्मशिक्षाले तपाइलाई भाग्यवान र मुल्यवान मान्छे बनाउछ ।
२. आत्मविश्वास बढाउनको लागि तपाई त्यही काम गर्नुस जुन काम गर्नलाई तपाईं डराउनुहुन्छ ।
३. छाताले वर्षातलाई रोक्न त सक्दैन तर वर्षातमा खडा हुनलाई हौसला अबस्य दिन्छ, यसरी नै आत्मविश्वासले सफलताको ग्यारेन्टी त लिदैन तर सफलताको लागि संघर्ष गर्न प्रेरणा अवस्य दिन्छ ।
४. आफ्नो हौसलालाई यो न बताउनुस कि तपाइको समस्या कति ठूलो छ, आफ्नो समस्यालाई यो बताउनुस कि तपाइको हौसला कति ठूलो छ ।
५. राम्रो कुराको पछाडी कोहि जादैनन खराबको पछि-पछि सब जान्छन, रक्सी बेच्नेहरुलाई कहि धाउनुपर्दैन दूध बेच्नेहरुलाइ घर घर चहार्नुपर्छ ।
६. केहि सम्बन्धहरुको `नाम´ हुदैन र केही सम्बन्धहरु नाम मात्रको हुन्छ ।
७. लक्ष्य पाउनु त टाढाको कुरा हो, घमण्डमा रहन्छौ भने बाटो पनि देख्न पाउदैनौ ।
८. यो जिन्दगीको बोझभन्दा त वचपनको स्कुल ब्यागको बोझ राम्रो थियो ।
९. चार दिनको मित्रता र चार दिनको दुश्मनी मेरो कुण्डलीमा छैन, आउनुछ भने अन्तिम साससम्म आउ, जानू छ भने अन्तिम सास सम्म जाउ ।
१०. केहि सम्बन्धहरुको `नाम´ हुदैन र केही सम्बन्धहरु नाम मात्रको हुन्छ ।
११. सानो-सानो कुराहरु दिलमा राख्दा ठुला ठुला सम्बन्धहरु कमजोर भइदिन्छ ।
१२. कसैले सोध्यो ‘उसले याद गर्दैन भने तिमिलाई तिमिले किन उसलाई याद गर्छौ ? मैले मुस्कुराएर भने ‘सम्बन्ध निभाउनेहरु टक्कर गर्दैनन ।’