१. प्रशंसा को भोको हुदैनन सच्चा मान्छेहरु किनकी सुगन्धित फुलहरुमा परफ्युम लगाउने गरिदैन ।
२. त्यो अँध्यारो नै सहि थियो जब कदम पथ मा थियो, प्रकाश ले लिएर आयो मलाई गन्तव्यबाट धेरै टाढा ।
३. मान्छेले सोध्छन , के लिएर आएको छौ के लिएर जान्छौ ? मैले भने एउटा दिल लिएर आएको छु , लाखौ दिल मा ठाउँ बनाएर जान्छु ।
४. अक्सर त्यही मान्छे हमेशा दोषी बनिदिन्छ जसले हमेशा सबैलाई खुशी राख्न चाहन्छ ।
५. यदि खुशी हुन चाहनुहुन्छ भने भुलिदिनुस त्यसलाई जसले तपाइलाई भुलिदिएको छ ।
६. एउटा ठूलो खुशिको पछाडी भाग्नुभन्दा धेरै मजा, सानो – सानो खुशी समेट्नुमा हुन्छ ।
७. मान्छे गर-गहनाले होइन विचार र स्वभाव ले सु-सज्जित हुन्छ ।
८. जुन काम मुस्कान गर्छ त्यो मुक्काले गर्न सक्दैन ।
९. जमानाको नजरमा थोरै अकडिएर हिड्न सिकिहाल्नुस साथी मैनबत्ती जस्तो दिल लिएर हिड्नुहुन्छ भने मान्छेले जलाउदै गर्छन ।
१०. समयले जब शिकार गर्छ तब हरेक दिशा बाट प्रहर गर्छ ।
११. घडीको सुइ आफ्नो नियम ले चल्छ त्यसैले सबैले त्यसलाई विश्वास छ गर्छ, तपाई पनि त्यसको आफ्नो नियम मा चल्नुस मान्छेले तपाइलाई पनि विश्वास गर्छ ।
१२. सम्बन्ध ताजमहलको जस्तो हुन्छ, सबैले त्यसको सुन्दरता त देख्न सक्छ तर त्यसलाई बनाउनमा लागेको `मेहनत` र `समय´ कसैलाई नजर आउदैन ।
१३. कसैलाई नपाउदैमा जिन्दगी `समाप्त´ हुदैन तर कसैलाई पाएर गुमाउदा पनि केही बाकी रहदैन ।
१४. जिन्दगीमा जब तपाइले कसैसित लामो समयसम्म सम्बन्ध निभाउनुछ भने आफ्नो दिलमा एउटा चिहान बनाउनुस, जहाँ तपाइले उसकोआफ्नो गल्तिहरुलाई गाड्न सकियोस ।
१५. नगर्नु नजरअन्दाज उसलाई जसले तिमिलाई धेरै पर्वाह गर्दछ, नत्र पछि थाहा हुनेछ कि ढुङ्गा जम्मा गर्दा-गर्दै तिमिले हिरा गुमाइदियौ ।