१. हौसला हुनुपर्छ, जिन्दगी कुनैबेला पनि फल्न फुल्न सक्छ ।
२. एउटा सपना चक्नाचुर भएर पनि अर्को सपना देख्ने शक्तिलाई जिन्दगी भनिन्छ ।
३. जो सङ्घर्ष गर्दछ, एकदिन ऊ अवस्य शिखर मा पुग्दछ ।
४. मान्छे परीस्थितिले होइन मनस्थितिले टुट्छ ।
५. एक टन सिद्धान्त को तुलनामा एक ग्राम काम को धेरै महत्व हुन्छ ।
६. सफलताको लागि तीन चिज को आवश्यकता पर्छ लगनशिलता, धैर्यता र सकारात्मक सोच ।
७. चुनौतीहरुले नै जिन्दगीलाई रोमान्चक बनाउछ र यसैमा तपाइको जिन्दगीको महत्व निर्माण हुन्छ ।
८. कान मा तेल हालेर आफ्नो अभियान लागिरहनुस असम्भव केही छैन ।
९. राम्रो सोच ले मान्छेलाई हमेशा राम्रोबाटो देखाउछ ।
१०. जब आफुलाई चोट लाग्छ अरुको दर्द अनि मात्र महसुस हुन्छ ।
११. भगवान तिमी पनि कमाल गर्छौ, आँखा ब्ल्याक एन्ड व्हाइट दिन्छौ र सपनाहरु रङ्गिन देखाउछौ ।
१२. भुल्ने कुराहरु `याद´ छ, त्यसैले त जिन्दगीमा `विवाद´ छ ।
१४. सक्नुहुन्छ भने जीवनका ति बिर्सन लायक यादहरुलाई Delete गर्नुस, सम्बन्धलाई होइन ।
१५. यदि अन्डा बाहिरको बलले फुट्यो भने, जीवन को समाप्त हुन्छ, तर यदि भित्रको बलले फुट्यो भने सुनौलो जीवनको सुरुवात हुन्छ तेसैले महान कुरा र सफलता सधै भित्र बाट सुरु हुन्छ ।