१. दुनियाँमा सबैभन्दा बहुमुल्य समय हो वर्तमान किनकी यसलाई गुमाएर हामीले दोस्रोपटक हासिल गर्न सक्दैनौ ।
२. कसैको खोज मा न निस्कनुहोस मान्छेहरु हराएका हुदैनन बदलिएका हुन्छन ।
३. बिना रोएर त `प्याज´ पनि काटिदैन महोदय ! यो त जिन्दगी हो त्यतिकै कसरी कट्छ ।
४. यो मृत्यु पनि बडो गजब को चिज हो साथीहरु एकदिन मर्नको लागि पुरै जिन्दगीभर बाँच्नुपर्छ ।
५. यति त मेरो उमेर पनि भएको छैन जति मैले सबक सिकेको छु ।
६. पूरै समुंद्र को पानी ले पनि एउटा जहाज लाई डुबाउन सक्दैन, जब सम्म पानीलाई जहाज ले भित्र आउन दिदैन ।
७. अंदाज़ केही अलग छ मेरो सोच्ने, सबैलाई गन्तव्य को शौक छ र मलाई बाटोको ।
८. यो दुनिया यसकारण ले खराब छैन कि यहाँ खराब मान्छेहरु धेरै छन, बल्की यसकारण ले खराब छ कि यहाँ राम्रा मान्छेहरु चुप छन ।
९. राम्रा मान्छेहरु टाढै बाट चिनिन्छ, धोकेवाजहरु छेउ मै भएर पनि चिन्न सक्दैन ।
१०. तिनिहरुको पर्वाह नगर्नुस, जसको विश्वास समयको साथ बदलिन्छ पर्वाह सदा उनिहरुको गर्नुस जसको बिश्वास तपाइमाथी तब पनि होस जब तपाइको समय बदलिन्छ ।
११. न हतियारले मिल्दछ न अधिकारले मिल्दछ दिलमा कब्जा त बस प्यारले मिल्दछ ।
१२. सेलाएर दोस्रोपटक तताएको चिया र समाधान गरीएको रिलेसन मा पहिलाको जस्तो मिठास आउदैन ।
१३. आजभोली को मान्छेहरु पनि अजिब को छन, गलत साबित हुँदाखेरी माफी माग्दैनन् सम्बन्ध नै तोडिदिन्छन ।
१४. जीवन मा कहिल्यै कसैसित तुलना नगर्नुस तपाई जस्तो हुनुहुन्छ, पर्फेक्ट हुनुहुन्छ इश्वर को प्रत्येक रचना सर्वश्रेष्ठ छ ।