१. आफ्नो गल्तिहरुलाई बोकेर हिड्ने नगर बरु त्यसलाई आफ्नो पैताला मुनि राख्नु र माथि चढ्ने खुड्किलो बनाउनु ।
२. म कस्तो छु ? मलाइ थाहा छैन , तर मैले पाएको हरेक व्यक्ती म भन्दा धेरै राम्रा छन् , म तिनिहरुलाई हृदयले सम्मान गर्दछु ।
३. यदि तिमीले प्रयास गरेउ र हारेउ भने पनि तिमीलाई बधाई छ किनकि प्राय मानिसले प्रयाससम्म गर्दैनन् ।
४. एउटा राम्रो मन लाखौ राम्रो अनुहार भन्दा राम्रो हुन्छ, रोज्नु छ भने मन हेरेर रोज्ने गर, अनुहार हेरेर होइन ।
५. जब इश्वरले तिमीलाई आर्थिक रुपबाट सक्षम बनाउनुहुन्छ तब त्यसलाई आफ्नो एश-आराम बढाउन खर्च नगर्नु बर अरुलाई सहयोग गर्न खर्च गर्नु ।
६. मेरो जीवन सबैथोकले पूर्ण त छैन, तर पनि म सँग जे जति छ त्यसको निम्ति भगवान प्रति कृतज्ञ छु ।
७. तिम्रो जीवनमा जति नै उकाली र ओह्राली किन न आउँन तर तिमि सधै बहादुर बन्नुपर्ने छ ।
८. जरुरी यो छैन कि सबैले तिमिलाई बिश्वास गरुन, बस तिमी झुठ नबोल त्यो नै तिम्रो आफू प्रति को ठुलो बिश्वास हो ।
९. आज तिमी जे छौ त्यो तिम्रो हिजोको सोचको परिणाम हो र भोली तिमी जे हुनेछौ त्यो तिम्रो आजको सोचले निर्धारित गर्दछ ।
१०. दुनियाले बिरोध गर्यो भन्दैमा नडराउनु किनकि जुन रुखमा फल लाग्छ मान्छेले त्यसैमा ढुंगा हान्ने गर्दछन् ।