प्रेरक लाइनहरु व्यक्ति विशेष भनाइहरु

महान व्यक्तिका महान भनाइहरु – खण्ड तिन

१. सक्छौ भने जित सक्दैनौ भने सानदार रूपबाट हार तर बिचैमा कायर जसरी नभाग । – क्यामेरोन ट्रामेल

२. दुनियाँमा समस्याहरू छैनन्, केवल चुनौतीहरू छन् । – अज्ञात

३. भनिएका वा लेखिएका शब्दहरूमध्ये सबैभन्दा दुःखद् शब्द हो ‘म यो काम गर्न सक्थे ।’ – ह्विटियर

४. आफू खुसी छु वा छैन भन्ने सोच्ने फुर्सद हुनु नै दुःखको मुल कारण हो । – जर्ज बर्नाड शा

५. आफू अज्ञानी छु भन्ने थाहा पाउनु ज्ञानको मार्गमा ठूलो फड्को हो । – बेन्जामिन फ्रेंकलन

६. तिमी बर्लंग लड्नुमा भन्दा हज्जारौ गुणा ज्यादा महत्व मुट्ठी कसेर फेरी उठ्नुमा हुन्छ । – यात्री केशर

७. अब यो सोच्ने हैन कि तपाईसँग के छैन् । यो सोच्ने हो कि तपाईसँग जे जति छ, यसबाट तपाई के गर्न सक्नुहुन्छ । – अर्नेष्ट हेमिंग्वे

८. हिल्यै हिम्मत नहार, असफलता र तिमीलाई गरिने वेवास्ता सफल हुने पहिला खुड्किलाहरू हुन् । – जिम भाल्भानो

९. जबसम्म तिमी प्रयाश गर्छ छोड्दैनौ तबसम्म तिमी हारेको हुदैनौ । – माइक डिक्टा

१०. तिमीले कुनैपनि चिजमा लिमिट तोक्न सक्दैनौ । तिमी जती धेरै सपना देख्छौ उती नै प्राप्त गर्छौ । – माइकल फेलेप्स

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!