१. एक समय मा एउटा काम गर र यस्तो गर्ने समयमा आफ्नो पुरै शक्ति त्यसमा लगाइदेउ र बाकी सबैकुरा भुलिदेउ ।
२. जिन्दगीको बाटो बनेको मिल्दैन आफै बनाउनुपर्छ , जसले जस्तो बाटो बनाउछ उसले त्यस्तै लक्ष्य पाउछ।
३. ताकतमा जीवन हुन्छ र कमजोरी मा हार ।
४. हामी त्यही हौ जुन हाम्रो सोचले बनाएको छ, त्यसैले यो कुरालाई हमेशा ध्यान राख्नुस कि तपाईं कस्तो सोच्नुहुन्छ।
५. गल्तिहरु यो कुराको सबुत हो कि तपाईं केही गरिरहनुभएको छ।
दुख मा साथ दिनेहरु ईश्वर हुन्छन , सुखमा साथ दिनेहरु मनुष्य।
६. कुनैपनी उचाइ त्यति कठिन हुदैन कि त्यहाँसम्म पुग्न सकिँदैन , मनस्थिती मा जित को बिज
रोपन गर्नुहोस हार को होइन।
७. आलस्यता नै विकासको प्रमुख बाधा हो, लगनशिलता बिना कोहि पनि सफल हुन सक्दैनन ।
८. एउटा ठूलो कठिनाई झेल्नुको मतलब यो हो कि विकाशको शुर्यको तर्फ एक छलाङ मार्नु ।
९. अव्यवस्थित दस काम गर्नुभन्दा दुई तीन व्यवस्थित काम गर्नु मा धेरै लाभदायी हुन्छ।
१०. ऐनामा उभिएको मान्छेले तिमिलाई राम्रोसित चिन्दछ ,चाहे तिमी लाख राम्रो बन्ने नाटक गर अरुको नजर मा ।