१. असम्भव र सम्भव बिच को अन्तर यो कुरामा निर्भर हुन्छ कि तपाइको इच्छा शक्ति कति बलियो छ ।
२. मुश्किलहरु पछि हासिल भएको सफलता ले नै वास्तविक आनन्द दिन्छ।
३. कहिल्यै अफसोस नगर्नुस यदि राम्रो भयो भने प्रशंसनिय छ , यदि खराब भयो भने अनुभव हुन्छ।
४. जसलाई हरेक चिज को मूल्य त थाहा छ तर त्यो चिज को महत्व थाहा छैन भने यस्ता मान्छेहरुले हरेक चिज मा कमजोरी देख्छन ।
५. साधारण मान्छेहरु अवसरको प्रतीक्षा गर्छन , असाधारण मान्छेहरुले अवसर को निर्माण गर्दछ।
६. मान्छेसित जब धेरै रुपिया हुन्छ तब ऊ बहुरुपिया हुन्छन ।
७. जिब्रो र दिल को कठोरता भगवानलाई मन पर्दैन , यसकारण ले पनि भगवानले त्यसलाई बिना हड्डीको बनाएका छन ।
८. अक्सर त्यही सम्बन्ध टुट्ने गर्छ जसलाई सम्हाल्नलाई हामी एक्लै ले कोसिस गर्छौ ।
९. भनिन्छ किस्मत पल्टिने गर्छ , तर जसको पनि पल्टिन्छ , पल्टाएर राखिदिन्छ।
१०. समस्यामा कसैसित सहयोग माग्नुछ भने सोचिसम्झी माग्नु किनकी समस्या थोरै समयको लागि हुन्छ तर गुण जिन्दगी भरको ।