केहि मनछुने लाइनहरु

सहनु तर नाविर्सनु – मनछुने लाइनहरु खण्ड ७

१. दुनियाको मान्छे धेरै निर्दयी छ, उसले तिम्रो दुख दर्द मा रोइ रोइ सोध्छन र हाँसी हाँसी सारा दुनियालाई बताउछन ।

२. रेखा के हेर्छौ आफ्नो हातको किस्मत त उसको पनि हुन्छ जसको दुईटै हात हुदैन ।

३. निद्रा र मृत्यु मा के फरक छ ? कसैले क्या सुन्दर जवाफ दियो : निद्रा आधा मृत्यु हो र मृत्यु हमेशाको लागि निद्रा हो ।

४. जिन्दगी त आफ्नै तरीकाले चल्दछ, अरुको सहाराले त वस कात्रो निस्कने गर्छ ।

५. विहान हुन्छ, साम हुन्छ, उमेर यसरी नै तमाम हुन्छ ।

६. कोहि रोएर दिल बहलाउछन र कोहि हाँसेर दर्द लुकाउछन ।

७. कस्तो चमत्कार छ यो प्रकृतिको; जिउदो मान्छे पानी डुब्छ र मुर्दा तैरीएर देखाउछ ।

८. कान मा तेल हालेर आफ्नो अभियान लागिरहनुस असम्भव केही छैन ।

९. राम्रा मान्छेहरु टाढै बाट चिनिन्छ, धोकेवाजहरु छेउ मै भएर पनि चिन्न सक्दैन ।

१०. तिनिहरुको पर्वाह नगर्नुस, जसको विश्वास समयको साथ बदलिन्छ पर्वाह सदा उनिहरुको गर्नुस  जसको बिश्वास तपाइमाथी तब पनि होस  जब तपाइको समय बदलिन्छ ।

११. न हतियारले मिल्दछ  न अधिकारले मिल्दछ  दिलमा कब्जा त बस  प्यारले मिल्दछ ।

१२. सेलाएर दोस्रोपटक तताएको चिया र समाधान गरीएको रिलेसन मा पहिलाको जस्तो मिठास आउदैन ।

१३. आजभोली को मान्छेहरु पनि अजिब को छन, गलत साबित हुँदाखेरी माफी माग्दैनन् सम्बन्ध नै तोडिदिन्छन ।

१४. जीवन मा कहिल्यै कसैसित तुलना नगर्नुस तपाई जस्तो हुनुहुन्छ, पर्फेक्ट हुनुहुन्छ इश्वर को प्रत्येक रचना सर्वश्रेष्ठ छ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!